काेहलपुर उवासघ मतगणना: २०१८ मत गन्दा पाैडेलकाे अग्रता कायमै



 

काेहलपुर उद्योग बाणिज्य सघकाे मतगणना जारी रहेकाे छ ।

२०१८ मत गन्दा  अनुसार अध्यक्ष पदमा लाेकतान्त्रिक  प्यानलका लक्ष्मणराज पाैडेलकाे अग्रता कायमै रहेकाे छ ।

पाैडेल ९३८ मत ल्याउदा साझा समावेशि प्यानलका बिष्णुप्रसाद खनालकाे ८४३ मत रहेको छ । अहिले पनि मतगणना जारि रहेको छ । दुई घण्टामा अब अन्तिम मत परिणाम अाउनेछ ।

  • No tags available
प्रकाशित मिति : २०७७ फागुन २३ गते आइतबार