काठमाडौं । सुनको भाउ तोलामा तीन सय रुपैयाँले घटेको छ । बुधबार नेपाली बजारमा छापावल सुनको भाउ प्रतितोला ८९ हजार ८ सय रुपैयाँ तोकिएको छ ।
यस्तै तेजावी सुनको भाउ ८९ हजार ३५० रुपैयाँ कायम भएको नेपाल सुन चाादी व्यवसायी महासंघले जनाएको छ । आजका लागि चाँदीको प्रतितोला भाउ १ हजार ३४५ रुपैयाँ कायम भएको छ ।
प्रकाशित मिति : २०७७ फागुन १२ गते बुधबार









प्रतिक्रिया दिनुहोस्