कोहलपुर प्रहरीः डिएसपी कुलदिप चन्दको सरुवा, रविन्द्र खनाल आउँदै



कोहलपुर ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) कुलदिप चन्दको सरुवा भएको छ ।

उनको स्थानमा कोहलपुरको प्रहरीको कमाण्ड सम्हान डिएसपी रविन्द्र खनाल आउँदैछन् ।

प्रहरी महानिरीक्षकको पुस २१ गतेको निर्णयानुसार उनीहरुको सरुवा भएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार माघ महिनादेखिको तलब, भत्ता हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी उनीहरुको सरुवा गरिएको हो ।

को–कहाँ सरुवा भए सूची हेर्नुहोस्

 


ADVERTISEMENT

  • No tags available
प्रकाशित मिति : २०७७ पुस २१ गते मंगलबार