कोहलपुर :
बाँकेको थप २८ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा गरिएको परिक्षणमा थप २८ जनामा कोरोना संक्रमण भेटिएको हो ।
भेरी अस्पताल नेपालगञ्जका बाँकेका २८ सहित अन्य जिल्लाका कुल ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । बाँकेमा समुदाय स्तरमै कोरोना संक्रमण फैलिएको छ ।
पछिल्ला केहीदिनयता ठूलो संख्यामा कोरोना देखिन थालेपछि थप नागरिकमा झन त्रास फैलिएको छ । ति ठुलो मात्रामा संक्रमित भेटिएपछि यहाँका स्थानियहरु त्रसित भएका छन । संक्रमित मध्ये २० जना नेपालगञ्जका हुन् भने ३ जना खजुरा गाउँपालिका र चिकित्सक समेत रहेका छन् ।
प्रकाशित मिति : २०७७ साउन २२ गते बिहीबार











प्रतिक्रिया दिनुहोस्