नेशनल प्यापसन बाँसगढीद्वारा विपद् व्यवस्थापन कोषमा २५ हजार राहत सहयोग



बाँसगढी ।

बर्दियाको बाँसगढीमा रहेको नेशनल प्याब्सन पूर्वी क्लस्टरद्वारा २५ हजार विपद् व्यवस्थापन कोषमा जम्मा गरेको छ ।

बाँसगढी नगरपालिकामा रहेको विपद् व्यवस्थापन कोषमा नेशनल प्याब्सन पूर्वी क्लस्टर २५ हजार रुपैया राहत संकलन गरेको हो ।

विश्वमा फैलिएको कोरोना भाइरस विरुद्ध अभियान सञ्चालन तथा राहतका प्याकेजहरुको पूर्णरुपमा कार्यान्वयन गर्नका लागि राहत संकलन गरिएको बाँसगढी नगरपालिकाका प्रमुख शालिकराम अधिकारीले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७६ चैत २३ गते आइतबार