13 May 2024  |   सोमवार, बैशाख ३१, २०८१

मीना डाँगीका सुन्दर ‘साइनो’ हरु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, चैत्र ८, २०७६  

– मीना डाँगी

पुक्क उखलिएछु !
जरा त छदै थिएन
तामस जोगाएर राख।

निभाउँछ रे, आगो !
भ्याइ नभ्याइ छर्कन !
पानीको बदला पेट्रोल।

निशाचरको यात्रा
भिडभाड अन्धकार
माछा! धमिलो पानीभित्र ।
कनकाइ न.पा.–८ लक्ष्मीपुर, झापा

प्रकाशित मितिः शनिबार, चैत्र ८, २०७६     12:27:24 PM  |