संगितका साधक सौगात सायरले पछिल्लो समयका दर्शकको मागलाई मध्यनजर गर्दै तिर्खा मेट्यो बोलको गीत सार्वजनिक गरेका हुन ।
यस गीतमा स्वर,लय र संगीत गायकको नै रहेको छ। दर्शक सोताहरुको मागलाई मध्यनजर गदै यो गीत आफुले बजारमा ल्याएको गीत मध्य फरक भएको बताए ।
प्राय भाबुक गीत गाउने गायक यो गीतले दर्शक सोता मजाले नाच्ने उनले बताए । सार्वजनिक भएको गीतबाट राम्रो प्रतिक्रिया प्राप्त गरेको बताए ।
म्युजिक भिडियोमा अभिषेक आले मगर र स्नेह थाहाको मुख्य अभिनय रहेको छ। तिमी फुल्यौ कतै म फुले कतै, नजलाउ ब्यर्थै छाती, कहिले काही मुटु दुख्यो भने, इतिहासको एक पानामा लगायतका चर्चित तथा सफल गीत गायका गायक सौगात सायर युवा पुस्ताले मन पराउने गायक मध्यका एक हुन।
प्रकाशित मिति : २०७६ चैत ७ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्