कोहलपुर ।
कोहलपुरमा जारी महोत्सवको दशौं दिन आईतबार लोकदोहोरी गायीका शान्तीश्री परियार, बसन्त लम्साल, सन्दिप न्यौपाने र हाँस्य कलाकार फुलन्देकी आमा कोहलपुर आउने भएका छन ।
महोत्सव आयोजकका अनुसार राष्ट्रिय कलाकारका अलावा अन्य स्थानिय कलाकारले आईतबारको साँस्कृतीक कार्यक्रममा सहभागीता जनाउने भएका छन ।
‘मेहनत सृजना उत्पादन र वस्तु, मेरै नेपालको’ भन्ने मुल नाराका साथ पौष २४ गतेदेखी महोत्सव संचालन भईरहेको छ ।
प्रकाशित मिति : २०७६ माघ ५ गते आइतबार
प्रतिक्रिया दिनुहोस्