कोहलपुर महोत्वसमा आज चर्चित गायक पशुपति शर्मा, टिका पुन आउने



कोहलपुर ।

महोत्सवको आठौं दिन आज चर्चित गायक पशुपति शर्मा, टिका पुन र हाँस्य कलाकार राजा राजेन्द्र पोखरेल कोहलपुर आउने भएका छन् ।

पछिल्लो पुस्ता निकै रुचाईएका हाँस्य कलाकार पोखरेल कोहलपुर आउने भएपछि बिहिबार समेत दर्शकको उपस्थिती बाक्लो हुने महोत्सवको कला साँस्कृतिक उपसमितिका संयोजक रामु लम्सालले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७६ माघ २ गते बिहीबार