सुर्खेत ।
सुर्खेतमा नेपाल घरेलु तथा साना उद्योग महासंघले लगाएको महोत्सवको टिकट काउन्टर समेत तोडफोड भएको छ ।
महोत्सवको छैटौ बुधबार दिन १२ बजेदेखि आयोजकले टिकट वितरणमा रोक लगाएपछि टिकट काउन्टर तोडफोड भएको थियो ।
महोत्सब बाहिर करिब १० हजार बराबरको संख्यमा दर्शक रहँदा समेत आयोजक पक्षले टिकट बितरणमा रोक लागाएछि केहिबेर प्रहरी र दर्शक बिच समान्य झडप समेत भएको थियो । थप विवरण आउन बाँकी रहेको छ ।
प्रकाशित मिति : २०७६ पुस ९ गते बुधबार
प्रतिक्रिया दिनुहोस्