27 May 2024  |   सोमवार, जेष्ठ १४, २०८१

सुर्खेतमा महोत्सवको टिक काउन्टर तोडफोड

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, पुस ९, २०७६  

सुर्खेत ।

सुर्खेतमा नेपाल घरेलु तथा साना उद्योग महासंघले लगाएको महोत्सवको टिकट काउन्टर समेत तोडफोड भएको छ ।

महोत्सवको छैटौ बुधबार दिन १२ बजेदेखि आयोजकले टिकट वितरणमा रोक लगाएपछि टिकट काउन्टर तोडफोड भएको थियो ।

महोत्सब बाहिर करिब १० हजार बराबरको संख्यमा दर्शक रहँदा समेत आयोजक पक्षले टिकट बितरणमा रोक लागाएछि केहिबेर प्रहरी र दर्शक बिच समान्य झडप समेत भएको थियो । थप विवरण आउन बाँकी रहेको छ ।

प्रकाशित मितिः बुधबार, पुस ९, २०७६     5:29:40 PM  |