कोहलपुर ।
आईतबार भएको सडक दुर्घटनाई लिएर सोमबार पनि कोहलपुर अहिले अस्तव्यस्त छ ।
आज पनि कोहलपुरमा बन्द आह्वान गरिएको छ । बन्दका कारण सोमबार पनि यहाँको जनजीवन अस्तव्यस्त हुने देखिएको छ ।घटनाको विरोध गर्दै नजिकै टायर बालेका छन् ।
बिहानै देखि कोहलपुरमा सवारी आवागमन समेत ठप्प छन् । अहिले कोहलपुरको सुरक्षा व्यवस्था निकै कडा पारिएको छ ।
प्रकाशित मिति : २०७६ मंसिर २३ गते सोमबार








प्रतिक्रिया दिनुहोस्