जन्मदिनको अवसरमा दुई वटा अमला बृक्षारोपण



कोहलपुर ।  बागेश्वरी बहुमुखी क्याम्पसमा अध्ययन  एक विद्यार्थीले आफ्नो जन्मदिनको अवसरमा विरुवा रोेपेका छन् ।

तिलक देवकोटाले आफ्नो जन्मदिनको अवसरमा अमलाका दुई वटा विरुवा रोपेका हुन् ।

उनले जन्म दिनको अवसरमा केही नयाँ कार्य गर्न सकिन्छ भन्ने उद्देश्ये आफूले विरुवा रोपेको बताए ।

  • No tags available
प्रकाशित मिति : २०७६ मंसिर १० गते मंगलबार