कोहलपुर ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनद्वारा दादागिरी शैलिमा काटिएको रेलिङ्गप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ ।
बाँके क्षेत्र नं. १ का अध्यक्ष सुमन घिमिरेद्वारा हस्ताक्षरीत विज्ञेप्तीमा भनीएको छ कुनै पनि बहानामा दोषीलाई उम्काउन खाजेमा अनेरास्ववियूले कडा भन्दा कडा रुपमा आन्दोलन गर्ने चेतावनी दिएको छ ।
प्रकाशित मिति : २०७६ भदौ २२ गते आइतबार









प्रतिक्रिया दिनुहोस्