कांग्रेस बाँकेका नेता नारायण प्रसाद गौडेललाई मातृशोक



 

नेपाली कांग्रेस बाँकेका नेता नारायण प्रसाद गौडेललाई मातृशोक परेको छ । उनकी आमा ७७ वर्षीया ज्ञानधारा पौडेलको बिहीबार बिहान कोहलपुर–८मा पिपरिमा आफ्नै निवासमा निधन भएको हो । दमको रोगबाट पीडित स्व. गौडेलका चार छोरा र चार जना छोरी छन् ।

मृतकको राप्तीनदिमा आज नै दाहसंस्कार गरिने भएको छ । नेता गौडेल काङ्ग्रेस महासमिति सदस्य हुन ।

  • No tags available
प्रकाशित मिति : २०७६ साउन ३० गते बिहीबार