‘मेट गाला २०१९’: पिंक कार्पेटमा ध्यान तानेको किमको पहिरन
मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, बैशाख २४, २०७६
रियालिटी शो स्टार किम कार्दशियन न्यूयोर्कमा आयोजना भएको ‘मेट गाला–२०१९’को पिंक कार्पेटमा आफ्ना पतिसँग पुगिन् । यो रेड कार्पेटमा उनले लगाएको पहिरनले यतिबेला विश्वभर चर्चा पाइरहेको छ । सोमबार बेलुकी आयोजित कार्यक्रममा ३८ बर्षिया रियालिटी शो स्टार कार्दशियनले यो पहिरन लगाउनुको कारणबारे बोलिन् ।
किमले मिडियासँग कुरा गर्दै भनिन्–‘जब मलाई मेरा डिजाइनरले यो पहिरन तयार गर्नुको बारेमा भने, म उत्साहित भएँ । क्यालिफोर्नियाकी एक यूवती जो टल्किएको समुन्द्रबाट बाहिर निस्कदै छे, यो पहिरन यही थिममा तयार पारिएको छ ।’
प्रकाशित मितिः मङ्लबार, बैशाख २४, २०७६
5:25:40 PM |