५० वर्ष काटेकी तर १६ वर्षे जवानी देखिने चीनको ‘हट मदर’



एजेन्सी/  मानिस सबै एकै खालको हुँदैनन् । कुनै ३० वर्ष कटेपछि बुढ्यौली पनाले छाई हाल्छ । कम उमेरमै बुढो देखिनुको कारण कारण भने छाला हो । कुनै मान्छे ५० वर्ष कटिसक्दा पनि जवानी झैँ देखिन्छन् ।

आज हामी त्यस्तै ५० वर्ष काटेकी तर, १६ वर्षे जस्ती जवानी देखिने चिनियाँ लिउ येलिनको केही तस्बिर प्रस्तुत गर्ने छौँ । येलिन चीनमा हट मदर नामले परिचित रहेकी छिन् । उनी उमेरले ५० कटी सकेकी छिन् । उनको बिकिनी अवतारमा आफ्नो तस्बिर सार्वजनिक भएको छ । जसले सुन्दरता र उमेरको परिभाषालार्इ पुर्नलेखको सङ्केत दिन्छ ।

हेर्नुहोस् येलिनको  तस्बिर

 

 

 

  • No tags available
प्रकाशित मिति : २०७५ वैशाख २० गते बिहीबार