हुम्ला,१८ फागुुन/ सरकारले ल्याएको स्वच्छिक अवकास प्याकेजमा हुुम्ला जिल्लाका सरकारी कार्यालयहरुबाट १५ जना कर्मचारीहरुले निबेदन दिएका छन । सो प्याकेजमा निबेदन दिनेमा अधिकृृत देखि कार्यालय प्रमुुखसम्मका कर्मचारीहरु रहनुु भएको छ ।
गत फागुुन १४ गतेसम्म स्वच्छिक अबकास दिन चाहाने कर्मचारीहरुले निवेदन दिन सनिके कानूुनी प्राव्धान अनुुसार लाल वहादुुर खत्री अधिकृत आलुुवाली बिकास केन्द्र, बुुद्धिलाल बिश्वकर्मा कार्यालय प्रमुुख सिंचाई सव डिभिजन युुनिट, राजेन्द्र कुुमार श्रेष्ठ नायव सुुब्बा सिमकोट गाँउ पालिका रहेको प्रमुुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले बताउनुु भयो ।
त्यसै गरि स्वच्छिक अवकास प्याकेजमा निबेदन दिने अन्य कर्मचारीहरुमा खडनन्द न्यौपाने अहेव, छक्क वहादुुर फडेरा, लाल बहादुुर शाही, भिम बहादुुर शाही, प्यारु शाही कार्यालय सहयोगी जिल्ला स्वास्थ्य कार्यालय तथा भुुबनेश्वर आर्चाय र धनजित रोकाया अहेव जिल्ला स्वास्थ्य कार्यालय रहनुु भएकोजिल्ला प्रशासन कार्यालयका नासु भिम बहादुुर रोकायाले बताउनुु भयो ।
त्यस्तै सिंह बहादुुर शाही, रामप्रसाद देवकोटा र नन्द वहादुुर रावत नासुु जिल्ला समन्वय समिति र वल वहादुुर गोहित खापासेटे र उदयराम बिश्वकर्मा खरिदार खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालय रहेको उहाँलबे बताउनुु भयो ।
-nepalbani.com









प्रतिक्रिया दिनुहोस्