2 October 2023  |   मङ्लबार, अशोज १६, २०८०

बद्री पंगेनीले गरे उद्योग वाणिज्य संघलाई १० हजार सहयोग

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, फाल्गुन ५, २०७४  

कोहलपुर,५ फागुन/   कोहलपुर औद्योगिक व्यापार मेला तथा पर्यटन महोत्सवबाट संकलन भएको रकमबाट कोहलपुर उद्योग वाणिज्य संघको अत्याधुनिक भवन बनाउने लक्ष्यलाई पुरा गर्नका लागि नेपालका चर्चित गायक बद्री पंगेनीले १० हजार आर्थिक सहयोग गरेका छन् ।

शनिबार कोहलपुर उद्योग वाणिज्यसंघका वरिष्ठ उपाध्यक्ष नम प्रसाद शर्मालाई रकम हस्तान्तरण गर्दै कोहलपुर उद्योग वाणिज्य संघको भवन निर्माणलाई पूर्णता दिनका लागि सहयोग गरेको गायक पंगेनीले बताए ।

प्रकाशित मितिः शनिबार, फाल्गुन ५, २०७४     8:56:10 PM  |