नेपालगञ्ज,१७ माघ/ भुकम्प प्रतिरोधी भवन निर्माण सम्बन्धी डकर्मी तालिम आजबाट नेपालगन्जमा सुरु भएको छ ।
कार्यक्रम नेपालगन्ज उपमहानगरपालिकाको आयोजना तथा यूएसएआईडीको सहयोगमा संचालन गरिएको हो ।
भुकम्प प्रतिरोधी भवन निर्माण सम्बन्धी तालिम आज बाट २३ गते सम्म संचालन हुने भएको छ ।
कार्यक्रममा प्राविधिक सहयोग भुकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनएसईटी) र अर्थ क्वेएक सेफ्टी सोलुुसन्स (ईएसएस) ले गरेका थिए ।
प्रकाशित मिति : २०७४ माघ १७ गते बुधबार









प्रतिक्रिया दिनुहोस्