नेपालगन्ज मेयर उपमेयर
राप्रपा 3723 2643
माओवादी 2009 1688
एमाले 1844 1961
कोहलपुर मेयर उपमेयर वडा अध्यक्ष वडा नं. 14
एमाले 1991 2164
माओवादी 1582 1360
राप्तीसोनारी प्रमुख उपप्रमुख
काँग्रेस 4668 4708
एमाले 4152 4179
माओवादी 2085 1896
राप्रपा 1405 1369
(राप्तीसोनारी ९, 3, 8,1 मा नेपाली काँग्रेसको प्यानल विजयी, वडा नं. २ मा एमाले विजयी)
एमाले 2568 275 1034
माओवादी 1456 1299 650
जानकी प्रमुख
राप्रपा – 532 530
समाजवादि फोरम 564 612
माओवादि 650 544
एमाले ३९७ ४८२
नेपाली कांग्रेस ४२० ३७१
(जानकी वडा नं. १ संघीय समाजवादी फोरम विजयी)
बैजनाथ प्रमुख उपप्रमुख
नेकपा एमाले – 3442 3455
नेपाली कांग्रेस– 1972 2477
माओवादि केन्द्र– 584 432
(बैजनाथ १ मा एमाले विजयी)
डुडुवा प्रमुख उपप्रमुख
कांग्रेस– 3514 3237
समाजवादि फोरम 2696 2604
राप्रपा 785 680
माओवादि 731 844
एमाले 920 946
डुडुवा ३ र १ मा काग्रेस विजयी – डुडुवा ६ मा मधेसी जनअधिकार फोरम लोकतान्त्रिक उम्मेदवार विजयी, डुडुवा ४ मा संघीय समाजवादी फोरम विजयी
नरैनापुर प्रमुख उपप्रमुख
राप्तीपारी नरैनापुर गाउपालिकामा संघीय समाजवादी फोरमले नेतृत्व लिन सफल भएको छ । संघीय समाजवादी फोरम नेपालका उम्मेदवार शम्भु मिया भन्ने इस्तियाक अहमद शाह गाउपालिका प्रमुख निर्वाचित भएका छन् । फोरमकै जयनती देवी श्रीवास्तव उपप्रमुख निर्वाचित भएकी छन् ।
निर्वाचन अधिकृत गोरख बहादुर थापाका अनुसार, ८ जना विभिन्न प्रतिस्पर्धीहरुलाई उछिन्दै शाह गाउपालिका प्रमुख निर्वाचित भएका हुन् । उपप्रमुखमा ७ जना उम्मेदवार थिए । विभिन्न ६ वडाको गाउपालिकामा ३ वटा वडा फोरमले जित हासिल गरेको छ भने ३ वटा नेपाली काग्रेसका उम्मेदवार विजयी भएका छन् ।
गाउपालिका अध्यक्षमा ४ हजार ८० मत ल्याएर शाह विजयी भए । उपप्रमुख श्रीवास्तवले ३ हजार ४४ मत प्राप्त गरिन् । नरैनापुरमा प्रमुख र उपप्रमुख दुवैमा नेपाली काग्रेसका उम्मेदवार निकटतम् प्रतिद्वन्द्वी भएका छन् । निर्वाचन अधिकृत थापाका अनुसार, १५ हजार ४३ मतदाता रहेको नरैनापुरमा ११ हजार ८ सय ६३ मत खसेको
थियो । फोरम १, २ र ४, काँग्रेस ३, ५ र ६ मा विजयी ।