25 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

कोहलपुर नगरपालिका तेश्रोमा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, जेष्ठ १७, २०७४  

कोहलपुर, १७ जेष्ठ   / छुट्याइएको बजेटको हिसाबले हेर्ने हो भने कोहलपुर नगरपालिका तेश्रो स्थानमा परेको छ । आठ वटा स्थानीय तह मध्ये नेपालगञ्ज उपमहानगरपालिका पछि धेरै बजेट पर्ने स्थानीय तह राप्ती सोनारी गाउँपालिका रहेको छ । जसको बजेट ५४ करोड ३४ लाख ५४ हजार रहेको छ ।
यता कोहलपुर नगरपालिका भने तेश्रो स्थानमा परेको छ । जसको बजेट ४२ करोड २८ लाख ८१ हजार रहेको छ । कोहलपुरको बजेट राप्ती सोनारी गाउँपालिका भन्दा १२ करोड ५ लाख ७३ हजारले घटी हो ।

बाँकेमा तीन अर्ब बढी बजेट

प्रकाशित मितिः बुधबार, जेष्ठ १७, २०७४     12:44:48 PM  |