कोहलपुर, १७ जेष्ठ / छुट्याइएको बजेटको हिसाबले हेर्ने हो भने कोहलपुर नगरपालिका तेश्रो स्थानमा परेको छ । आठ वटा स्थानीय तह मध्ये नेपालगञ्ज उपमहानगरपालिका पछि धेरै बजेट पर्ने स्थानीय तह राप्ती सोनारी गाउँपालिका रहेको छ । जसको बजेट ५४ करोड ३४ लाख ५४ हजार रहेको छ ।
यता कोहलपुर नगरपालिका भने तेश्रो स्थानमा परेको छ । जसको बजेट ४२ करोड २८ लाख ८१ हजार रहेको छ । कोहलपुरको बजेट राप्ती सोनारी गाउँपालिका भन्दा १२ करोड ५ लाख ७३ हजारले घटी हो ।
बाँकेमा तीन अर्ब बढी बजेट
प्रकाशित मिति : २०७४ जेठ १७ गते बुधबार









प्रतिक्रिया दिनुहोस्