20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

माओवादीबाट आचार्य

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, जेष्ठ १३, २०७४  

कोहलपुर, १३ जेष्ठ  /  नेकपा माओवादी केन्द्र बाँकेले नेपालगन्ज उप–महानगरपालिकाको मेयरको उम्मेदवारमा दामोदर आचार्यलाई सिफारिस गरेको छ ।
बिहीबार नेपालगन्जमा माओवादी केन्द्र प्रदेश नम्बर ५ का इन्चार्ज बर्षमान पुनको प्रमुख आतिथ्यतामा नेपालगन्जमा बसेको बैठकले सो निर्णय गरेको माओवादी केन्द्रका युवा नेता तुलसीमणी केसीले जानकारी दिए ।
केन्द्रिय कार्यालय सदस्य, सचिवालय सदस्य पोलिटब्यूरो सदस्य्हरु एवं केन्द्रिय आयोजक समितिको बैठकबाट सर्बसम्वत रुपमा मेयरमा आचार्यको नाम सिफारिस गरिएको हो ।

प्रकाशित मितिः शनिबार, जेष्ठ १३, २०७४     12:30:29 PM  |