21 May 2024  |   मङ्लबार, जेष्ठ ८, २०८१

सकियो संवाद कार्यक्रम

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, फाल्गुन ९, २०७३  

कोहलपुर, ९ फागुन  /गुणस्तरीय शिक्षाका लागि शिक्षा संवाद कार्यक्रम नेपालगंजमा सम्पन्न भएको छ । बागेश्वरी आधारभुत विद्यालय वेलासपुर १६ को आयोजना तथा जिल्ला शिक्षा कार्यलय बाँके, सेभ द चिल्डे«न तथा बाँके युनुस्को समन्वयमा उक्त संवाद कार्यक्रम भएको हो ।
विद्यालयमा विद्यार्थीहरुको सहभागिताको विषय तथा शिक्षाको विषयमा शिक्षक विद्यार्थी तथा विद्यालय व्यवस्थापन संघ, स्थानीय वडा नागरिक मंच, शिक्षक अभिभावक संघ तथा विद्यालय बाल क्लबको भूमिकाको विषयमा संवाद गरिएको जनाइएको छ । कार्यक्रमको सहजीकरण पत्रकार तुला अधिकारीले गरेका थिए ।

प्रकाशित मितिः सोमवार, फाल्गुन ९, २०७३     11:48:01 AM  |