कुन खानेकुरा फ्रिजमा राख्नु हुँदैन?



refrigerator_PNG9057फलफूल, तरकारी र खानालाई सड्न, गल्न नदिन फ्रिजमा राख्ने गरिन्छ । तर, केही चिजलाई फ्रिजको सट्टा बाहिर खुला हावामा राख्नु राम्रो हुन्छ । फ्रिजमा राखेका यस्ता खाना खाने गरेमा शरीरलाई हानि पनि पुग्न सक्छ । फ्रिजमा राख्न नहुने केही चिजबिज यस्ता छन्ः
–    केरा, स्याउ, सुन्तला, एभोकाडो
–    मह
–    कागती
–    लसुन, प्याज
–    पाउरोटी
–    गालेको अचार
–    मरमसला
–    कफी
–    काजु, बदाम, किसमिस
–    जाम

  • No tags available
प्रकाशित मिति : २०७३ वैशाख ९ गते बिहीबार