15 April 2021  |   बिहिबार, बैशाख २, २०७८

कुन खानेकुरा फ्रिजमा राख्नु हुँदैन?

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, बैशाख ९, २०७३  

refrigerator_PNG9057फलफूल, तरकारी र खानालाई सड्न, गल्न नदिन फ्रिजमा राख्ने गरिन्छ । तर, केही चिजलाई फ्रिजको सट्टा बाहिर खुला हावामा राख्नु राम्रो हुन्छ । फ्रिजमा राखेका यस्ता खाना खाने गरेमा शरीरलाई हानि पनि पुग्न सक्छ । फ्रिजमा राख्न नहुने केही चिजबिज यस्ता छन्ः
–    केरा, स्याउ, सुन्तला, एभोकाडो
–    मह
–    कागती
–    लसुन, प्याज
–    पाउरोटी
–    गालेको अचार
–    मरमसला
–    कफी
–    काजु, बदाम, किसमिस
–    जाम

प्रकाशित मितिः बिहिबार, बैशाख ९, २०७३     9:14:04 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *