20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

युवा तथा बिद्यार्थी बिभागले पुर्णता पायो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, फाल्गुन २२, २०७२  

के सी शेर
अष्टिन टेक्सास

12825522_1039351912789612_969446982_n
नेपाली जन सम्पर्क समिती अमेरीका युवा तथा बिद्यार्थी बिभागले आफ्नो बिभागलाई पुर्णता दिएको छ । टेक्सास निवासी बिभागका संयोजक रबिन बस्नेतले जनाए अनुसार बिभागको सचिवमा क्यालिफोर्नियाबाट प्रकाश बस्नेत चयन भएका छन् । यसैगरी अन्य सदस्यहरुमा टेक्सासका बिकास उप्रेती, इश्वर डि थपलिया, रबि बस्नेत क्यालिफोर्नियाका कौशल प्रताप जबरा, स्मृती बास्कोटा मिचिगनबाट निरज काकी सिकागोबाट खेम पन्थी न्युयोर्कबाट मच्छे गुरुङ अशोक श्रेष्ठ र ओक्लोहोमाबाट अशोक श्रेष्ठ चयन भएको संयोजक रबिन बस्नेतले जानकारी दिनुभयो ।

प्रकाशित मितिः शनिबार, फाल्गुन २२, २०७२     11:39:51 AM  |