20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

प्रदेश नं. ४

टिचिङ अस्पताल ल्याइयो मनाङ हेलिकप्‍टर दुर्घटनामा परेकाको शव

टिचिङ अस्पताल ल्याइयो मनाङ हेलिकप्‍टर दुर्घटनामा परेकाको शव

    प्रकाशित मितिः मङ्लबार, असार २६, २०८०       |
काठमाडौं ।  सोलुखुम्बुमा मनाङ एयरको हेलिकप्‍टर दुर्घटनामा परी ज्यान गुमाएका ६ जनाको शव काठमाडौं ल्याइएको छ। मंगलबार साँझ काठमाडौंको महाराजगन्जस्थित टिचिङ अस्पतालमा शव ल्याइएको हो। अल्टिच्युड एयरको दुई वटा हेलिकप्टरमा राखेर ६ जनाको शव काठमाडौं ल्याइएको प्रहरी वृत्त महाराजगन्जका डिएसपी अंगुर जिसी बताए। मंगलबार बिहान १० बजे सुर्केबाट उडेको हेलिकप्टर सवा १० बजे सम्पर्कविहीन भएको थियो।
४ वर्षअघि ठूलो दुर्घटनामा बाँचेका थिए मनाङ एयरका क्याप्टेन गुरुङ

४ वर्षअघि ठूलो दुर्घटनामा बाँचेका थिए मनाङ एयरका क्याप्टेन गुरुङ

    प्रकाशित मितिः मङ्लबार, असार २६, २०८०       |
काठमाडौं । मंगलबार बिहान सोलुखुम्बुको लाम्जुरापासस्थित सोलुखुम्बुको लिखुपिके गाउँपालिका-५ लम्चुराडाँडामा दुर्घटनामा मृत्यु भएका मनाङ एयरका क्याप्टेन चेतबहादुर गुरुङ ४ वर्षअघि लुक्लामा भएको ठूलो दुर्घटनामा बाँचेका थिए । २०७६ वैशाख १ गते लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा समिट एयरको विमानले श्री एयर र मनाङ एयरको हेलिकप्टरलाई ठक्कर दिएको थियो । उक्त दुर्घटना हुँदा गुरुङले मनाङ एयरको हेल
गुगल, फेसबुक, माइक्रोसफ्टलगायत ५ कम्पनी नेपालको कर प्रणालीमा दर्ता

गुगल, फेसबुक, माइक्रोसफ्टलगायत ५ कम्पनी नेपालको कर प्रणालीमा दर्ता

    प्रकाशित मितिः बुधबार, असार २०, २०८०       |
काठमाडौं । सूचना प्रविधि र डिजिटल सेवाका क्षेत्रमा काम गरिरहेका गुगल, फेसबुक र माइक्रोसफ्टलगायतका छवटा अन्तर्राष्ट्रिय कम्पनी नेपालको कर प्रणालीमा दर्ता भएका छन् । नेपालमा विद्युतीय सेवाको कारोबार गर्ने विदेशी कम्पनीलाई करको दायरामा ल्याउन चालु आर्थिक वर्षको आर्थिक ऐनमार्फत सरकारले विद्युतीय सेवा कर (डिजिटल सर्भिस ट्याक्स) सम्बन्धी व्यवस्था गरेको थियो । सोही व्यवस्थाअनुसार हालसम्म छवटा विद
दुई जना भन्दा धेरै सन्तान जन्माउनेलाई ५ हजार प्रोत्साहन भत्ता !

दुई जना भन्दा धेरै सन्तान जन्माउनेलाई ५ हजार प्रोत्साहन भत्ता !

    प्रकाशित मितिः मङ्लबार, असार १९, २०८०       |
पाल्पा । ‘दुई सन्तान, ईश्वरको वरदान’ भन्ने भनाई खुब चर्चित छ । राम्रो पालन पोषण र शिक्षाको लागि दुई जना सन्तान मात्रै जन्माउने चलन बढिरहेको छ । कतिपयले त झन एउटै सन्तान काफी भएको भन्न थालेका छन्। तर पाल्पाको रिब्दीकोट गाउँपालिका वडानम्बर-१ ले भने दुईभन्दा बढी सन्तान जन्माउनेलाई पाँच हजार रुपैयाँ प्रोत्साहन भत्ता दिने भएको छ । गाउँमा खेतबारी बाँझो भएको, विद्यालयमा विद्यार्थी नभएर एकआपसमा
ढोरपाटन शिकार आरक्षबाट हतियार बरामद

ढोरपाटन शिकार आरक्षबाट हतियार बरामद

    प्रकाशित मितिः आइतवार, असार १७, २०८०       |
गण्डकी । ढोरपाटन शिकार आरक्षबाट अवैध हतियार बरामद गरिएको छ । लुकिछिपी शिकार खेल्नेले लुकाएका हतियार, बारुद, सिसालगायत सामग्री बरामद गरिएको हो । देशको एकमात्र वैधानिक शिकार गन्तव्य ढोरपाटनमा बेलाबेला वन्यजन्तुको अवैध चोरी–शिकार हुँदै आएको छ । विभिन्न समयमा बरामद गरिएका हतियार बागलुङस्थित जिल्ला सुरक्षा समितिलाई बुझाइएको आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्दप्रसाद कँडेलले जानकारी दिए । एक थान
एसईई परीक्षाको नतिजा शुक्रबारसम्म प्रकाशन गर्ने तयारी

एसईई परीक्षाको नतिजा शुक्रबारसम्म प्रकाशन गर्ने तयारी

    प्रकाशित मितिः आइतवार, असार १७, २०८०       |
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा शुक्रबारसम्ममा प्रकाशित हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार अहिले नतिजा प्रकाशनको अन्तिम काम भइरहेको छ । परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठका अनुसार शुक्रबारसम्ममा नतिजा प्रकाशन गर्नेगरी काम भइरहेको छ । उहाँले भन्नुभयो, “अहिले परीक्षाफल प्रकाशित गर्नका लागि अन्तिम तयारी भइरहेको छ । श
तनहुँमा स्वर्णिमले पाए एमालेको धेरै मत

तनहुँमा स्वर्णिमले पाए एमालेको धेरै मत

    प्रकाशित मितिः सोमवार, बैशाख ११, २०८०       |
आइतबार भएको उपनिर्वाचनमा तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले तुलनात्मक रूपमा नेकपा (एमाले) को धेरै मत लगेका छन्। अहिलेसम्मको मतगणनाबाट आएको परिणामलाई आधार मान्ने हो भने वाग्लेले यसअघि एमालेलाई मत दिएका धेरै मतदाताको मत यसपालि आफूतिर तानेका छन्। मंसिरको निर्वाचनमा एमालेले झन्डै २० हजार ल्याएको थियो। त्यतिबेला एमाले उम्मेदवार एकबहादुर रानाले सदर मतको झन्डै ३२ प्
घट्यो अमेरिकी डलरको भाउ, आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच?

घट्यो अमेरिकी डलरको भाउ, आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच?

    प्रकाशित मितिः आइतवार, माघ ८, २०७९       |
राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर एकको खरिददर १२९ रुपैयाँ ५० पैसा र बिक्रीदर १३० रुपैयाँ १० पैसा कायम गरिएको छ। शुक्रबार डलर एकको खरिददर १२९ रूपैयाँ ८८ पैसा र बिक्रीदर १३० रूपैयाँ ४८ पैसा तोकिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा ३८ पैसा घटेको हो। त्यस्तै, युरोपियन युरो एकको खरिदमा भने १४० रुपैयाँ २६ पैसा र बिक्रीमा १४० रुपैयाँ ९१ पैसा पाइन्छ। त्यस्तै, बे
पोखरा विमान दुर्घटनाको वेदना: सुदूरको ठाडी भाकामा

पोखरा विमान दुर्घटनाको वेदना: सुदूरको ठाडी भाकामा

    प्रकाशित मितिः शुक्रबार, माघ ६, २०७९       |
पोखरा बस्साकी, काठमामाणडौँ है उडाइ लैग्यो, पोखरा बस्साकी सेतीमा खस्साकी, बिहानैका झुल्क्या घाम सेतीमा खस्याकी ।। छैन् तेरो चित्र, हावामा उठेर आउन्या, छैन तेरो चित्र उसै जहाजभित्र काल पनि बस्याको रैछ् उसै जहाजभित्र बादलभित्र लैग्यो, दुई फन्का पशुपति लायो, बादलभित्र लैग्यो । सम्झानामा रहीगया, मान्छे बाईगया, फोटो मात्रै सम्झनामा रैग्या । बनाइदियो खाग लासै पनि नचिनिन्या बनाइदियो खाग । ध
विमान दुर्घटना: पहिचान भएका शव आफन्तको जिम्मा लगाइँदै

विमान दुर्घटना: पहिचान भएका शव आफन्तको जिम्मा लगाइँदै

    प्रकाशित मितिः सोमवार, माघ २, २०७९       |
पोखरा। पोखरामा आइतवार भएको यति एयरलायन्सको विमान दुर्घटनामा निधन भई पहिचान भएका व्यक्तिको शव आज आफन्तलाई जिम्मा लगाइने भएको छ। दुर्घटनामा मृत्यु भएका व्यक्तिका पहिचान भएका शवहरू बिहान ९ बजेदेखि आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित परिवारलाई बुझाइने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिए। पहिचान नभएका, विदेशी नागरिक एवं काठमाडौंमा आफन्त भएका व्यक्तिको शव हेलिकप्टरमार्
यतीको विमान दुर्घटनामा दुई पत्रकारको मृत्यु

यतीको विमान दुर्घटनामा दुई पत्रकारको मृत्यु

    प्रकाशित मितिः सोमवार, माघ २, २०७९       |
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेल र पोखराको एपोस्टल एफएममा कार्यरत अनिल शाही यती एयरको विमान दुर्घटनामा परेका छन् । प्रेस सेन्टरका उपाध्यक्षसमेत रहेका पौडेल सेन्टरको पदाधिकारी बैठकमा सहभागी हुन शुक्रबार पोखराबाट काठमाडौं गएका थिए । १५ र १६ माघका लागि वीरगन्जमा तय भएको सेन्टरको स्थापना दिवसको तयारीबारे छलफल गरिएको शनिबारको बैठक सकेपछि शनिबारै दिउँसो २ः३० को उडानमार्फत पोखरा फ
यतीको टिकट रद्द गरेका पशुपति शर्मा भन्छन्- ग्रहले जोगायो

यतीको टिकट रद्द गरेका पशुपति शर्मा भन्छन्- ग्रहले जोगायो

    प्रकाशित मितिः आइतवार, माघ १, २०७९       |
काठमाडौं । ६८ जना यात्रु र चालक दलका चारजनासहित आज बिहान ११ः१० बजे उडेको यती एयरलाइन्सको विमान पोखरा उपत्यकाको सेती नदी खोंचमा खस्यो । दुर्घटनाग्रस्त विमानबाट हालसम्म ४१ जना निकालिएको र तीमध्ये बढीमा २ जनामात्र जीवित रहेको प्रारम्भिक अनुमान छ । चर्चित लोकगायक पशुपति शर्मा भने भाग्यबस सो दुर्घटनामा पर्नबाट जोगिएका छन् । उनले आज यही विमानबाट पोखरा जाने टिकट रद्द गराएका थिए । साथै पोखराबाट पर्ख