
२० असोज, काठमाडौं । पूर्व डीआईजी नवराज सिलवाल नेकपा एमालेमा प्रवेश गरेका छन् । शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट टीका लगाएर उनी पार्टी प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश कार्यक्रममा सिलवाल केपी अोलीकै गाडीमा अाएका थिए
।
प्रकाशित मिति : २०७४ असोज २० गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्