बाँके ।
सवारी दुर्घटनाकाे विषयलाई लिएर मृतकका आफन्तले बासगढिमा चक्काजाम गरेका छन् ।
आईतबार राति टिप्परकाे ठक्करबाट काेहलपुर- १ का केशव धितालको मृत्यु भएको थियोे ।
टिप्पर मालिक नआएको भन्दै मृतकका आफन्तले बासगढिका विभिन्न स्थानमा चक्काजाम गरेका हुन् ।
आफन्तहरु अहिले टिप्पर मालिकलाई कुरेर ईलाका प्रहरि बासगढिमा बसेका छन् ।
प्रकाशित मिति : २०७९ फागुन २९ गते सोमबार








प्रतिक्रिया दिनुहोस्