बर्दिया ।
बर्दियाको गेरुवा गाउँपालिका–६ नौरंगामा नेपालगन्जबाट गोलातर्फ जाँदै गरेको भे. १ ख ३३६४ नम्बरको हाईसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
राजापुर नगरपालिका–१ बस्ने ३२ वर्षीय बसन्त थारुको मंगलबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति : २०७९ साउन ४ गते बुधबार








प्रतिक्रिया दिनुहोस्