काठमाडौं ।
गायिका समिक्षा अधिकारीले युद्ध नलडेको सिपाही र चोट नखाएको जिन्दगी उस्तै भएको बताएकी छन् । शुक्रबार साँझ सामाजिक सञ्जालबाट उनले चोट नखाएको जिन्दगी आफैँमा अधुरो रहने बताएकी छन् ।
“युद्ध नलडेको सिपाही र चोट नखाएको जिन्दगी उस्ताउस्तै हुन्, जो आफैँमा अधुरो रहन्छन् । हरेस् नखा जिन्दगी,” उनले भनेकी छन् ।
उनको नाम एकजना अभिनेतासँग जोडेर चर्चा हुने गरेको छ ।
प्रकाशित मिति : २०७९ जेठ २० गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्