बाँके ।
बाँकेको कोहलपुर नगरपालिका– १५ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार दिपेन्द्रकुमार चौधरी विजयी भएका हुन् ।
उनले एमालेका उम्मेदवार मोहन थारुलाई हराउँदै विजयी भएका हुन् । यहाँ कांग्रेसको प्यानलै विजयी भएको छ ।
यससँगै कोहलपुरमा नेपाली कांग्रेसले विजयको खाता खोलेको छ । यसको औपचारिक घोषणा भने भएको छैन । यसअघि भएको कोहलपुर – १ को मतगणनामा नेकपा ९माओवादी केन्द्र० विजयी भएको थियो ।
प्रकाशित मिति : २०७९ जेठ १ गते आइतबार









प्रतिक्रिया दिनुहोस्