बाँके ।
बाँकेको खजुरा गाउँपालिका वडा नम्बर– २ को अध्यक्षमा नेकपा माओवादीका धनिराम ओली विजयी भएका छन् ।
एमालेका समर बहादुर खत्रीलाई हराउँदै उनी वडाध्यक्षमा विजयी भएका हुन् ।
प्रकाशित मिति : २०७९ जेठ १ गते आइतबार
बाँके ।
बाँकेको खजुरा गाउँपालिका वडा नम्बर– २ को अध्यक्षमा नेकपा माओवादीका धनिराम ओली विजयी भएका छन् ।
एमालेका समर बहादुर खत्रीलाई हराउँदै उनी वडाध्यक्षमा विजयी भएका हुन् ।
प्रतिक्रिया दिनुहोस्