बुटवल उपमहानगरपालिका वडा नम्बर २ को वडाध्यक्षमा नेकपा एकीकृत समाजवादीका सुनिल शाक्य विजयी भएका छन्। उनले निवर्तमान वडाअध्यक्ष समेत रहेका रमेश नेपाललाई ३८ मतअन्तरले पराजित गरेका छन्।
एमालेको बलियो प्रभाव मानिएको ठाउँमा एकीकृत समाजवादीले खाता खोलेको हो । यद्यपि औपचारिक घोषणा हुन भने बाकी छ।
प्रकाशित मिति : २०७९ जेठ १ गते आइतबार









प्रतिक्रिया दिनुहोस्