कोहलपुरमा एक हजार मत गन्दा माओवादीको अग्रता



कोहलपुर नगरपालिकाको मेयरको एक हजार मत गन्दाको परिणाम

पूर्ण आचार्य (कांग्रेस)ः २३०

खिलप्रसाद भुषाल (एमाले)ः २७३

नरेन्द्र न्यौपाने (माओवादी)ः४४२

देवानन्द अर्याल (स्वतन्त्र)ः १

प्रदिपकुमार शाह (राप्रपा)ः ५

  • No tags available
प्रकाशित मिति : २०७९ वैशाख ३१ गते शनिबार