कोहलपुर : नेकपा माओवादी केन्द्रका कोहलपुर नगरपालिका प्रमुख पदका उम्मेदवार नरेन्द्र न्यौपानले मतदान गरेका छन् ।

न्यौपानेले कोहलपुर वडा नम्बर १ स्थित मतदान केन्द्रबाट न्यौपानेले मतदान गरेका हुन । न्यौपानेसँगै अन्य उम्मेदवारले समेत आआफ्नो मतदान केन्द्रबाट मतदान गरेका छन ।कोहलपुरका प्रमुख, उपप्रमुख सहित ७७ पदकालागि प्रमुख दलबिच प्रतिस्पर्धा हुँदैछ । उनी स्थानीय तह निर्वाचन २०७४ मा पनि मेयरको उम्मेदवार थिए ।
प्रकाशित मिति : २०७९ वैशाख ३० गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्