सांसद नमुनाले गरिन् जनता मावि मतदान केन्द्रमा पहिलो मतदान



कोहलपुर ।

लुम्बिनी प्रदेश स्रांसद कृष्णा केसी (नमूना)ले राप्ती सोनारी गाउँपालिका– ९ मा रहेको जनता मावि मतदान केन्द्रबाट मतदान गरेकी छिन् ।

शुक्रबार बिहान सांसद नमुनाले उक्त मतदान केन्द्रमा पहिलो मतदान गरेकी हुन् ।

जनता मावि मतदान केन्द्रमा चारवटा मतदान बुथ केन्द्र रहेका छन् । मतदाता संख्या कुल ४ हजार एक सय ७ जना रहेको बताइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ वैशाख ३० गते शुक्रबार