प्युठानबाट दाङका लागि छुटेको यात्रुबाहक बस शनिबार दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
दुर्घटनामा २५ जना घाइते भएका र घाइते मध्ये चार जनाको अबस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
ना ३ ख ७१३२ नम्बरको बस मर्काबाङको सेतोपरामा दुर्घटना भएको हो । घाइतेहरुको घोराहीको राप्ती स्वास्थ्य प्रतिस्ठानमा उपचार भैरहेको छ ।
प्रकाशित मिति : २०७८ चैत ५ गते शनिबार










प्रतिक्रिया दिनुहोस्