भरतपुरमा पुनः मतदान गराउने आयोगको निर्णय



भरतपुर महानगरपालिका वडा नं. १९ को मतगणना भइरहेकाबेला  १४ जेठ राति विवाद हुँदा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि त्यहाँको मतगणना स्थगित भएको थियो ।

 

  • No tags available
प्रकाशित मिति : २०७४ जेठ २० गते शनिबार