कोहलपुर, १० जेष्ठ /अनलाइन सपिङ्ग साइट सोचेको डटकमले कोहलपुरमा शाखा विस्तार गरेको छ । मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै शाखा विस्तार गरेको जानकारी दिइएको हो । सो अनलाइनमा मार्फत विभिन्न सामाग्रीहरु खरिद गर्न सकिनेछ । होम डेलिभरीको पनि व्यवस्था रहेको सोचेको डटकम प्रा.लि. प्रबन्ध निर्देशक शैलेश लोहनीले जानकारी दिए ।
प्रकाशित मिति : २०७४ जेठ १० गते बुधबार









प्रतिक्रिया दिनुहोस्