जाजरकोट ६जेष्ठ / जाजरकोटको त्रिवेणी नलगाड नगरपालिका –४ का एक शिक्षकको भीरबाट लडेर ल्यान गएको छ । भानुभक्त उच्च माविका ४१ वर्षीय शिक्षक मानबहादुर वलीको भीरबाट लडेर ज्यान गएको हो ।
उनी शुक्रबार दिउसो उक्त विद्यालयबाट घर फर्किदै गर्दा खन्नेरी भीरबाट झण्डै ७५ मीटर तल खसेर ज्यान गएको ईलाका प्रहरी कार्यालय दल्लीले जनाएको छ
ekhabaronline.com
प्रकाशित मिति : २०७४ जेठ ६ गते शनिबार










प्रतिक्रिया दिनुहोस्