भेरीका कोरोना भाईरस संक्रमित बिरामीहरुलाई श्याम थापाको सहयोग



बाँके – नेपालगंजको भेरी अस्पतालमा कोरोना भाईरस संक्रमित बिरामीहरुलाई श्याम थापाले सहयोग गर्नु भएको छ। थापाले भेरी अस्पतालमा रहेका कोरोनाका बिरामीलाई प्रति ब्यक्ति ३००० हजारका दरले ७० जना बिरामीलाई सहयोग गर्नु भएको हो । आफुले पनि कोरोना भाईरसकोे पिडा भोगेको र बिरामीलाई थोरै भए पनि सहयोग होस भन्ने बिचारले सहयोग गरेको बताउनु भएको छ ।

यो मेरो ब्यक्ति सहयोग हो । यो भन्दा अगाडी पनि समस्यामा परेका मानिसहरुलाई सहयोग गरीसक्नु भएको छ । कोही कोरोना भाईरस बिरामी हुनुहुन्छ भने खबर गर्नुस म सहयोग गर्न तयार छु भनु भएकको छ । सहयोगका लागी श्याम थापा नेपालगंज बाँके मोबाइ नम्बर ९८४८२४४४४५ मा सम्र्पक गर्नसक्नुहुने छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ असार १९ गते शनिबार