क्लबहाउसमा प्रहरी अधिकृतको फोटो दुरुपयोग गर्ने पक्राउ



काठमाडौं ।

पछिल्लो समय चर्तित सामाजिक सञ्जाल क्लबहाउसमा नेपाल प्रहरीको नाम, लोगो र प्रहरी अधिकारीहरूको दज्र्यानी चिह्नसहित तस्वीर दुरुपयोग गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ असार ८ गते मंगलबार