बाँकेसहित आसपासका जिल्लामा वर्षा



City commuters are seen through heavy rain, in Sydney, Tuesday, June 19, 2018. The Bureau of Meteorology have issued a severe weather warning for parts of the Hunter, Central Coast and Sydney, which in turn brought about a hazardous surf warning for the area as well. (AAP Image/Chris Pavlich) NO ARCHIVING

कोहलपुर ।

बाँके आसपासका जिल्लाका बेलुकीदेखि वर्षाको सम्भावना देखिएको छ । जल–मौसम कार्यालय कोहलपुरले आज बेलुका बाँके लगायतका आसपासका जिल्लामा वर्षाको सम्भावना रहेको जनाएको हो ।

केहीदिन अघि मात्र पुर्वी क्षेत्रबाट नेपालमा यस वर्षको मनसुन भित्र्एिको थियो । आइतबार बाँकेमा भित्र्एिको मनसुनका कारण बेलुका आसपासका जिल्लामा वर्षा हुने पुर्वाअनुमान गरिएको छ ।

आज मध्यान्हपछी पश्चिम राप्ति नदी जलाधारको पहाडी क्षेत्रमा वर्षा शुरु हुनेछ । वर्षा भएपनि बाढीको उच्च जोखिम नदेखिएको जल–मौसम कार्यालय कोहलपुरले जनाएको छ ।

चुरेबाट बहने यस बाँकेकासवै खोलानालाहरु भने उल्लेख्य बढ्नेछन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ जेठ ३१ गते सोमबार