30 April 2024  |   मङ्लबार, बैशाख १८, २०८१

दाङमा सर्पले डसेर एक जनाको ज्यान गयाे

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, जेष्ठ १७, २०७८  

दाङ – दाङमा सर्पले डसेर एक जनाको ज्यान गएको छ । तुलसीपुर उपमहानगरपालिका–८ अश्वाराका २५ वर्षका टीकाराम डाँगीलाई घरमै सुतेको अवस्थामा सर्पले डसेको थियो ।

डाँगीको उपचारका क्रममा गएराति राप्ती प्रादेशिक अस्पतालमा ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।साभार उज्यालो

प्रकाशित मितिः सोमवार, जेष्ठ १७, २०७८     8:12:43 AM  |