काठमाडौं : प्रधानमन्त्री केपी ओलीले ताजा जनादेशमा जानु प्रतिगमन नभएको बताएका छन् ।
शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
ओलीले निर्वाचन हुनेमा कसैलाई कुनै शंका छ भनेर सरकारमा सहभागी हुन पनि ओलीले आग्रह गरेका छन् ।
प्रकाशित मिति : २०७८ जेठ १४ गते शुक्रबार










प्रतिक्रिया दिनुहोस्