जुम्ला आगलागी अपडेट : ३० घर जले र केही घरपालुवा जनावर जले, आगाली अझै पनि नियन्त्रणमा आउन सकेन



कोहलपुर :

जुम्लाको तिला गाउँ पालिका वडा नम्बर ७ गोठीगाउँमा भएका आगालागीमा अहिले पनि ३० घर जलेर नष्ट भएका छन् । भने केही घर पालुवा जनावर समेत जलेको बताइएको छ ।


जुम्ला प्रजिअ भुपेन्द्र थापाका अनुसार अहिलेसम्म आगो नियन्त्रण गर्न नसकिएको छै । बाँही रहेका १५ घर बचाउन स्थानीय लागिपरेका छन् ।

आगलागीबाट पशु बस्तु, अन्न कपडा सबै नष्ट भएको छ ।

जिल्ला प्रशासन कार्यालय जुम्लाले आगलागी भएको जानकारी प्राप्त गर्न वित्तिकै नेपाल प्रहरी, शसस्त्र र नेपाली सेनाको टोली घटना स्थलतर्फ पठाएको जनाएको छ

  • No tags available
प्रकाशित मिति : २०७७ माघ १३ गते मंगलबार