ओलीलाई कारवाही गर्ने निर्णय भइसकेको छ, भ्रममा नपरौँ– प्रचण्ड



काठमाडौं ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारवाहीका लागि स्पष्टीकरण माग्ने निर्णय भइसकेको हुँदा कोही पनि भ्रममा नपर्न आग्रह गरेका हुन् ।

उनले ओलीको कुनै पनि भ्रममा नपर्न घुमाउरो पारामा आग्रह गरेका छन् ।

यस्तो छ प्रचण्डको विज्ञप्ति

  • No tags available
प्रकाशित मिति : २०७७ पुस ६ गते सोमबार