‘अविश्वास प्रस्ताव बिहान होइन, दिउँसो दर्ता’



प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध उनकै दल नेकपाका ८९ जना सांसदहरूले आइतवार संसद् सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गराएका थिए। संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार ती सांसदहरूले आइतवार दिउँसो साढे तीनबजे सचिवालयमा प्रस्ताव दर्ता गराएका हुन्। #BBC

 

  • No tags available
प्रकाशित मिति : २०७७ पुस ५ गते आइतबार