कोहलपुरका ५ सहित बाँकेका १० मा कोरोना पुष्टि



नेपालगन्ज ।

शनिबार बाँकेमा १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भेरि अस्पताल नेपालगन्जले दिएको जानकारी अनुसार आज बाँकेमा १० जना कोरोना पोजेटिभ केस देखा परेको हो भने आज नै बर्दियाका १ जनामा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।

हेर्नुस भेरी अस्पतालले जारी गरेको सुचना

  • No tags available
प्रकाशित मिति : २०७७ भदौ ६ गते शनिबार